कविताविचार/लेख

आगोको गल्ती छैन

आगोको गल्ती छैन के जल्दैछ उ मुनि
म छु त उ बल्छ, म जले पछी त निभ्छ नै ।

फेरी भनेर बिहानी पनि भएको होईन
उज्यालो नै छ हेर्दा मन अध्यारो नै हुन्छ नि ।

जता पनि मान्छे छन ,जहाँ पनि बाटो छ
आफ्नो बाटो सोच्दा मैले भुले जस्तो लाग्छ नि ।

आफै ज्ञानी मै द या लु देख्दिन कोइ अरु यहाँ
आश गर्ने मान्छे कै उता अघोरी पनि होईन नि ।

आगोको गल्ती छैन के जल्दैछ उ मुनि
म छु त उ बल्छ, म जले पछी त निभ्छ नै ।

By sulav bharati

Posted by Lekharachana.com लेख-रचना on Tuesday, August 6, 2019

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close