कविता

सजिलै फुस्कन्छ माछा

By sulav bharati

Posted by Lekharachana.com लेख-रचना on Monday, August 5, 2019

स्वन्दर्य को रुप बयान गर्छु
आखामा इन्द्रेणी को दर्पर्ण हुन्छ
सजिलै फुस्कन्छ माछा
पानीको बहाब हुन्छ ।
स्वन्दर्य मुलायम महक
गुलाब हुन सक्छ,
जस्को मोहनी अ स र हुन्छ ।
तलाबमा एउटै कमलको फुल
हावाको जिस्काइले एता उति गर्छ ।
स्वन्दर्य हिरा हुन सक्दैन
न सुनको न चान्दिको

स्वन्दर्य पुजा हुन सक्छ
प्रकृतिलाई चढाएको ।
स्वन्दर्य न खिचेको
न चित्रकारले कोरेको ।
मोनालिशा-लिओनार्दो
यि सब कुरा मुल्याङ्कनको ।
अचम्मको इतिहाश छ
मानव निर्मित कल्पनाको
रहश्य खोल्ने किताब छैन्

स्वोर्ग भेट्ने प्र या शको

सुलभ भारती

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close