कविता
सहन गाह्रो

भरिपुर्ण देख्दै थिए झ्-ल्-क –झ्-ल्-क
छाम्दै थिए मुटुको भलक
म थाकेर स्वा-स्वा भ इ बल बटुली रहदा
उस्का लजाएका आखा नाचेका अधर
भरिपुर्ण देख्दै थिए झ्-ल्-क –झ्-ल्-क
उस्को आखामा कामले बाण दागेछ्
फेरी मलाई थकाउन लागेछ्
तृप्तिले भ-नी रमण सहन गाह्रो
फेरी मलाई उठाउन लागेछ ।
भरिपुर्ण देख्दै थिए झ्-ल्-क –झ्-ल्-क
त्यो आखा छेक्ने गाजल लाई भनिदेउ
त्यो बाधेको केशलाई हावामा छोडिदेउ
तिमी आउ त सधै यसरीनै
मेरो नमन छ तिम्रो मन्जुरिलाई
भरिपुर्ण देख्दै थिए झ्-ल्-क –झ्-ल्-क
छाम्दै थिए मुटुको भलक
म थाकेर स्वा-स्वा भ इ बल बटुली रहदा
उस्का लजाएका आखा नाचेका अधर
सुलभ
भारती