कविता
स्वर्गवाद र राजनीति

एउटै धर्तीमा बास छ,
सबैलाई जिउने आश छ
किन मान्छेले मान्छेलाई मार्छन
धर्म, राजनीति र पैसा खास छ .
लडाई झगडा गर्नु व्यर्थ छ .
बुझेकालाई नै अनर्थ छ .
थाह पाउनु पर्ने सबैले
प्रत्येक एक जीवनको अर्थ छ
आफै जान्ने हुन पनि खोज्छौ
सधै सुन्दर जीवन पनि रोज्छौ
स्वर्ग राज्यको कल्पना हुदा हुदै
प्रजातन्त्र, साम्यवाद भनि हिड्छौ
साम्यवाद होईन स्वर्गवाद ल्याउ
राजनीतिको सक्त्ति देखाउ
मरे पछिको स्वर्ग के काम
नेपाललाई नै नमुना राष्ट्र बनाउ
===पहिलो प्रयास हरिश बिक======
Very nice my sweet bro
Thank very Much