विचार/लेख

भाज्ञमानी

मेरा शब्दहरु मेटिएछन र म स्वर बिहिन स्वर्गिय भक्त राज आचार्य मेरो आत्माको मनको स्वर आफैले सुन्नेगरी गुन्-गुनाउन बाध्य छु ।भाभुक भएर सब्द नचोर्नु, मार्मिक भएर मर्म निचोर्नु,आश मरेको पालुवामा चिचेरी पात चिहाउदा सुसार्नु अनि दिन्छ तेस्ले जस्ले जोगा हो उस्लाई बिहु ।भाज्ञ्य भन्ने कुरालाई मान्छु म ।मान्छे आज्काल भाज्ञ्यालाई पैसा ,पैसालाई पहुच र पहुचलाई पर्देश पुराउछन ।यो सबै कुरा आफ्नो ठाउमा छ ।भाज्ञ्य नहुने फेरी कोही पनि हुँदैनन्,कर्म को खुत्रुकेनै भाज्ञ्यको डेरा हो ।भाज्ञ्यको पनि भाष्कर स्वरुप छ,दशानन्दको जस्तो दश वोटा टाउको छ ।यहाँ खप्परखोटिको भुत्रो लछारो छ्,भाज्ञ्यमानिको त सुनी आकै कुरा छ । रहरले रुझाउदो गुलाब को महक अनि उहाको हरेक सब्द्-सब्द को झ्-ल-क ।द-क्षि-ण काली को पाच मणी र तीन नेत्र पहिरेका र खुलेका आखा हरुले साहित्य विम्ब्, विवेक मन्द्,डमरु छन्दमा मलाई तोल्दैथियो ।उहा शिहको सिहासनमा,साढेको जुरोमा आफ्ना दुइ खुट्टा बिसाएर,भिङिको गणाधिलाई माहादेवको निद्रा खुलिसकेपछिको अर्चना अहराइरहनु भएको थियो ।
मा पनि एउटा भाज्ञमानी ।उहाको प्रभुत्वको स्लोक सुल्झाउछु ।

नुहुरको तहोल भन्दा बोहोल नुहुरको
गढेको काढामा चिल्लिएको खिलको ।
कता हरायो कता बिलायो
समयको घेरा भित्रै डेरा बनायो ।
खण्ड खण्ड भ इ दुख आउछ्
सुखलाई बाधेर राख्न सकिन्न्
खुशी त मनको चाहना हो साथि
त्यागिलाई दिन्छौ के जादुको लाठी ।
बुज्नलाई कुकुर पनि बुजकी हुन्छ्
सिकाइ हेर त दुइ खुट्टा टेक्छ ।
अहम प्यारो छ मान्छेको मुर्तिलाई
खरवौ धुप्-आरती व्य्र्‍थ ।
नुहुरको तहोल भन्दा बोहोल नुहुरको
गढेको काढामा चिल्लिएको खिलको

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close