Our Team

लेख रचना संचालक (Operator Of lekharachana.com)
यो लेख-रचना आधुनिक्तासँग फर्फराइरहेको छन्दको मन्दमा गुन-गुनाइरहेको , फैलिरहेको, छरिरहेको लेख र लेखक वर्गमा एउटा प्रोत्शाहन हो जुन हामी पनि लिरहेका छौ । नेपाली साहित्यमा मगन भिर माउरिहरुको एउटै झुण्ड बनाउनु छ, अनी अमर नेपाली साहित्य रानिलाई सजाउनु छ । जती माला गास्यो एउटा मोती पुग्दैन, हामीलाई तपाइको साथ दिनुस्, रानी रिसाउन्न ।

Sulav Bharati
CEO

Harish B.K.
Director/Developer

निउ जियल्याण्ड्मा नेपालिहरु पठन-पाठन र काम आदिको सिलसिलामा आउने क्रम बढ्दो छ र जस्ले गर्दा यहाँ नेपाली हरुको बसोबासमा द्रुत गतिको बृदी भैरहेको छ ।एस्तो अवस्थामा यहाँ रहेका नेपालिहरु र तीनका सन्ततिहरुले पनि आफ्नो मात्री भाषा जानिराखुन र कुनै चिजको प्रभावले नबिर्सिउन भनेर,निउ जियल्याण्ड भ्रमणमा आउनु भएको अवस्थामा,वरिष्ठ उपन्यास्कार सङ्कर प्रसाद भारतिले नेपाली भाषाको विकाष र विस्तारको लागी विस्व नेपाली साहित्य महासङ्, साखा क्यानेडाका हरी प्रसाद सिवाकोटी सँग छलफल गरि,निउ जियल्याण्ड मा रहदै र आफ्ना साहित्तिक कृयाकलापहरुले साहित्य सन्जालहरु तताउदै आउनु भएका कवी एवम कथाकार सुलभ भारतिको अध्यक्षतामा निउ जियल्याण्ड शाखा,विस्व नेपाली साहित्य महासङ निउ जियल्याण्डको स्थापना गर्नुभयो ।
एस्को मुख्य उद्देश्य भनेको निउ जियल्याण्डमा पनि सबै तिर बाट नेपाली भाषाको विकाष र विस्तार गर्ने र नेपाली भाषालाई समृद्दसाली बनाउनु रहेको छ ।

Sulav Bharati
PRESIDENT
Sulav.bharati@yahoo.co.nz
Sulav.bharati@yahoo.co.nz

NAMITA DAWADI
VICE PRESIDENT
bhattanamita2039@gmail.com
bhattanamita2039@gmail.com

BABIN GHIMIRE
GENERAL SECRETARY
ghimirebabin@gmail.com
ghimirebabin@gmail.com

SUMI POUDEL
SECRETARY
Me.sumi18@gmail.com
Me.sumi18@gmail.com

APRIL ARYAL
MEMBER
april.aryal@outlook.com
april.aryal@outlook.com

SAMIR SILWAL
MEMBER
silwal.samir@hotmail.com
silwal.samir@hotmail.com

BIPINDRA KOIRALA
MEMBER
bipindra.koirala@gmail.com
bipindra.koirala@gmail.com

RAJIV ACHARYA
MEMBER
acharyarajiv21@gmail.com
acharyarajiv21@gmail.com

BISHNU KR BASNET
MEMBER
bishnukrbasnet@gmail.com
bishnukrbasnet@gmail.com
COMMITTEE ADVISER
I am text block. Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

NOVELIST SHANKAR PD BHARAT
PRESIDENT of UPANYAS SAMAJ NEPAl
Shankarbharati9@gmail.com
Shankarbharati9@gmail.com

RAJU DEV BHATTARAI
LIFE MEMBER OF NEPAL PRESS ASSOCIATION
rajudevbhattarai@gmail.com
rajudevbhattarai@gmail.com